You are viewing the translated version of परिषद्‌ स्वशासित र सङ्गठित संस्था हुने.

Section 4
परिषद्‌ स्वशासित र सङ्गठित संस्था हुने
(१) परिषद्‌ अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित सङ्गठित संस्था हुनेछ र कानूनी व्यक्तित्व प्राप्त गर्नेछ।
(२) परिषद्ले कानूनी व्यक्तिको हैसियतले प्रचलित कानून बमोजिम अधिकारको प्रयोग, कर्तब्यको पालना र दायित्व निर्वाह गर्नेछ।